NANC USA https://nancusa.org Nepali Association of Northern California Wed, 23 Aug 2023 07:03:54 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.1 https://nancusa.org/wp-content/uploads/2023/05/Untitled-500-×-337-px-75x75.jpg NANC USA https://nancusa.org 32 32 NANC Represented Nepal and Nepalese Community of Bay Area in FOG INDIA DAY PARADE https://nancusa.org/2023/08/23/nanc-represented-nepal-and-nepalese-community-of-bay-area-in-fog-india-day-parade/ Wed, 23 Aug 2023 06:55:47 +0000 https://nancusa.org/?p=1190 On August 21, 2023, the Nepali Association of Northern California (NANC) and all Nepalese members of the Community participated in the parade in Fremont, California organized by the Festival of Globe. Multi Thousands of watchers were present alongside the Road. Sixty-plus groups experienced the parade representing  6 countries and more cultures. It was indeed a global and diverse parade.  NANC also participated in the Cultural Dance, a representation of Nepal and Nepali Culture. NANC won the best costume award in the parade and the best performance award in the stage show.

Preetesh Karki, President Of NANC, said

” Thank You.
For showing up at the FOG Parade and Show Casing Nepal on an International Platform. We were awarded this Trophy for Best Costume (at the Parade) and Best Cultural Performance (on the stage) and u deserve a big pie of it.
Yay! Cheers.
-Jay Nepal”

 

]]>
Nepali New Year BS 2080 Picnic https://nancusa.org/2023/05/30/nepali-new-year-bs-2080-picnic/ Tue, 30 May 2023 06:25:57 +0000 https://nancusa.org/?p=1098

]]>
Mental Health Wellness Seminar 2023 https://nancusa.org/2023/05/30/mental-health-wellness-seminar-2023/ Tue, 30 May 2023 05:10:57 +0000 https://nancusa.org/?p=1071 The mental health wellness Seminar was Held under the leadership of the Nepali Association of Northern California in Association with NRNA NCC USA and the Society of American-Nepalese  Nurses on MAY  7th, 2023. in Hotel Sonesta – Emeryville California.

 

 

 

]]>
कन्सुलर सेवा शिविरबारे अत्यन्त जरुरी सूचना https://nancusa.org/2023/02/04/%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a5%81%e0%a4%b2%e0%a4%b0-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87-%e0%a4%85/ Sat, 04 Feb 2023 20:18:04 +0000 http://nancusa.org/?p=812 यही नोभेम्बर २७, २८ र २९ तारिखका दिन सान फ्रान्सिस्कोमा नेपाली दुतावासको घुम्ती सेवा शिविर सन्चालन हुन लागेको व्यहोरा सबैलाई अवगत नै छ। यही शिविरबाट पासपोर्ट सुविधाका लागी मात्रै ४०० भन्दा बढी सेवाग्राहीहरुले सेवा लिनका लागी फाराम भरी भेरिफिकेसन गरि सक्नुभएको छ। यदी तपाईंले नोभेम्बर १५ तारिख भित्र फाराम भरी भेरिफिकेसन गराउनु भएको छैन भने यस पटक सान् फ्रान्सिस्को शिविरबाट पासपोर्ट सुविधा लिन सक्नु हुने छैन। एन आर एन ए कार्ड र वारेसनामाका लागी मात्रै वाक् ईन निवेदन  स्विकारीनेछ।

यदी फाराम भरि भेरिफिकेसनका लागी नोभेम्बर १५ भित्र पठाईसक्नु भएको छ भने अब तपाईंको ईमेल वा फोन नम्बरमा एपोईन्टमेन्ट बनाउने लिंक पठाईनेछ। प्राप्त लिंकको प्रयोग गरेर यसरी आफुलाई पाएक पर्ने समयमा  एपोईन्टमेन्ट बुक गर्न सक्नुहुनेछ।

१ – मिती छनौट गर्नुहोस्।

२ – समय छनौट गर्नुहोस्।

३ – व्यक्तिगत विवरण भर्नुहोस्।

 

४ – त्यसपछि तपाईंले कन्फर्मेसन ईमेल प्राप्त गर्नुहुनेछ।

एपोईन्टमेन्ट बिना कसैलाई पनि प्रवेश नदिईने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराऊंदछौं। आवश्यक कागजात र अन्य प्रकृयाका बारेमा जानकारीका लागी नेपाल एम्बेसीको वेबसाईट भिजिट गर्नुहोला। थप जानकारी आवश्यक परे स्थानिय आयोजकहरु न्यान्स तथा एन आर एन ए क्यालिफोर्निया च्याप्टर का पदाधिकारी हरुलाई सम्पर्क गर्न सक्नुहुनेछ। साथै कार्यक्रमका लागी केही स्वयं सेवकहरुको समेत आवश्यकता रहेकोले यहां क्लिक गरी रजिस्टर गर्नुहुन अनुरोध गर्दछौं।

]]>
NANC को नेतृत्व निर्विरोध चयन https://nancusa.org/2023/02/04/nanc-%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%b5-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%a7-%e0%a4%9a%e0%a4%af%e0%a4%a8/ Sat, 04 Feb 2023 20:09:30 +0000 http://nancusa.org/?p=809 उत्तरी क्यालिफोर्निया निवासी नेपालीहरुको संस्था नेप्लिज एसोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC) को मे ३० मा सम्पन्न निर्वाचनले प्रितेश कार्कीको अध्यक्षतामा १३ सदस्यिय समिती निर्विरोध चयन गरेको छ। घोषित निर्वाचन कार्यक्रम अनुसार सम्पूर्ण पदहरुमा एक मात्र उम्मेदवारी परेपछी समिती निर्विरोध निर्वाचित भएको हो।

२०२२ देखी २०२४ सम्मको कार्यकालका लागी अध्यक्षमा प्रितेश कार्की, बरिष्ठ उपाध्यक्षमा कल्पना लामा, उपाध्यक्षमा संगिता विश्वकर्मा, महासचिवमा यज्ञ नेपाल र कोषाध्यक्षमा किलेश्वर मल्ल चयन भएका छन्। सदस्यहरुमा प्रतिक्षा हमाल, रोहित क्षेत्री, रोमन श्रेष्ठ, डिल्ली प्रसाद भट्टराई, सुरेश भट्ट, बासुदेव बुढा क्षेत्री, राजन कंडेल र सारिका थापा चयन भएका छन्।

निर्वाचित नयां समितीले जुन ५ का दिन पद तथा गोपनियताको सपथ लिने मे ३० मा जारी निर्वाचन अधिकृत लक्ष्मण अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ।

NANC बे एरियामा सामुदायिक केन्द्र निर्माणसंग प्रत्यक्ष जोडिएर अग्रणी भूमिका निर्वाह गरिरहेको संस्था हो। २०२२ – २४ का लागी नयां समिती निर्वाचित भएर आएपछी सामुदायीक भवन निर्माणको कामले नयां गति लिने अपेक्षा गरिएको छ।

News link 

]]>
COVID-19 को संक्रमणबाट आफु बचौ र अरुलाई पनि बचाऊँ। https://nancusa.org/2020/04/25/covid-19-%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%86%e0%a4%ab%e0%a5%81-%e0%a4%ac%e0%a4%9a%e0%a5%8c-%e0%a4%b0-%e0%a4%85/ Sat, 25 Apr 2020 14:29:01 +0000 http://nancusa.org/?p=496 आदरणीय नेपाली समुदाय;

यस क्षेत्रका नेपाली समुदायलाई यस बिस्वब्यापी महामारीको अवस्थामा हामीहरु के सहयोग उपलब्ध गराउन भनि अघि बढ्ने क्रममा यहाका संघ संस्थाहरु,समाजसेवीहरु र बुद्दिजिविहरु सहितको “COVID -19 NEPALI HELP CENTER”  स्थापना गरिएको जानकारी गराउदै। सहयोगकोलागी अग्रसर हुदै गरेको जानकारी गराउछौ।

जानकारीको लागि

यस समिति मार्फत उपलब्ध गराइने सेवाहरु:-

  • सके सम्म आवस्यकता अनुसार सबै समक्ष Mask, Glove र Hand Sanitizer पुर्याइने छ।
  • आधारभूत खाद्यान्न सामाग्रीहरु अत्यावाश्यक परेकालाई उपलब्ध गराइने छ।
  • नर्दन क्यालिफोर्नियामा क्षेत्रगत रुपमा विभिन्न सम्पर्क स्थान र सहयोगी टोलि रहने छ।
  • समस्यामा परेका नेपालीहरुको सहि पहिचान गरि सहयोगकोलागि प्रक्रिया अगाडी बढ्ने छ।
  • COVID-19 को कारणले वा सो सम्बन्धि अकाश्मिक समस्या परेमा तुरुन्त तलको फोन न. मा सम्पर्क गर्नु होला।
स्वास्थ्य, IMMIGRAION वा आर्थिक बिषय वा राहत सम्बन्धि जानकारी चाहिएमा सम्पर्क न. (650)-733- 6262(NANC)

COVID-19 नेपाली सहयोग समिति

उपसमितिहरु :-प्रमुख संयोजक : इश्वर कान्त सिटौला र सुरेन्द्र मल्ल

(क) राहत कोष संकलन उप समिति :
१. प्रेम लामा (संयोजक)
२. सुरज पाख्रिन
३. तेज राई
४. सन्तोष गिरी
५. सुरेश हमाल
६. शान्ति वाग्ले
७. अनिल अर्याल
८. राम कृष्ण लोकान्द्रि
९. दुर्गा श्रेष्ठ मल्ल

(ख) वितरण उपसमिति :

१. सागर श्रेष्ठ(संयोजक)
२. किलेश्वर मल्ल
३. देब राम ओलि

४. मनिल बाबु श्रेष्ठ
५. श्रीराम थापा
६. सुमेर सुब्बा

७. चन्द्र गुरुङ
८. रबि बस्नेत
९. तेज लिम्बु

१०. ध्रुब बुढाथोकी
११. यादब पोखरेल
१२. बबैना मैनाली

१३. देबेन्द्र श्रेष्ठ
१४. मदन महर्जन
१५. देव राई
१६. दिनेश पोखरेल
१७. जोरवीर राई
१८. टेक खड्का
१९. प्रेम राज के. सि.
२०. सुजित सिंह
२१. माया धिताल
२२. कृष्णमान श्रेष्ठ
२३. स्मृति पौड्याल
२४. राजेन्द्र अधिकारी२
५. देबिन्द्र मुखिया
२६.अन्जली सुबेदि
२७. पार्वती लामा
२८.  बिष्णु कु. के. सि.
२९. लक्ष्मी भण्डारी
३०. प्रेम परियार
३१. राजेश सिटौला

(ग)  पहिचान पहिचान समिति:

१. कैलाश थापा (संयोजक)
२. सशी प्रसाई
३. घन प्रसाद दवाडी
४. धनन्जय नर्सिंह के. सि.
५. उद्दब गिरी
६.  सुरेन्द्र फोम्बो
७. गिता डंगोल
८. लक्ष्मी खरेल
९. डा. टिका लम्साल

(घ) अनुगमन टोलि:

१. उत्तम कार्की
२. चिनकाजी श्रेष्ठ
३. यज्ञलाल श्रेष्ठ
४. चन्द्र कान्त धिताल
५. प्रितेश कार्की
६. निर्मल फुयाल
७. सन्जिब भट्टराई
८. गोबिन्द शाही
९. गजेन्द्र अधिकारी
१०. मणि नेपाली पनेरु
११. गम गुरुङ

(ङ) प्राबिधिक तथा काउन्सिलिङ्ग समिति:

१. डा. पुस्कर पाण्डे (स्वास्थ्य)
२. न.प्रा. निशा थापा (स्वास्थ्य)
३. यज्ञ नेपाल(कानुन)
४. गोपाल शाह (कानुन)
५. टंक रायाक्षेत्री (बित्त/कर)
६. तिर्थ डोंग (बित्त/कर)

पुनश्च :- यदि यहाँहरुलाई यस समिति मार्फत नेपाली समूदायलाई कुनै पनि किसिमको सहयोग गर्न सक्नु हुनेछ।यसकालागी फोन . 650 733 6262 मा सम्पर्क गर्नु होला

धन्यबाद।

]]>
NEPAL NIGHT 2019 https://nancusa.org/2019/09/09/nepal-night-2019/ Mon, 09 Sep 2019 14:27:20 +0000 http://nancusa.org/?p=493 नेपाली एस्सोसियसन अफ नोर्देन क्यालिफोर्निया ( NANC ) ले लामो समयदेखी गर्दै आइरहेको र यस सस्थाको को मौलिक नेपाली कला , सास्कृतिक तथा सस्कार लाई सम्रक्षण , जगेर्णा र बिकास गर्ने बार्षिक सास्कृतिक कार्यक्रम “ नेपाल साझ २०१९ “ मा नजिकै आइरहेका चाडबाड हरुको हार्दिक शुभकामना सहित हजुर हरु लाई र हजुर हरुको स-परिवार र छरछिमेकी सहित लाई हार्दिक चुलो निम्तो दिन चाहन्छौ । नेपाल साझ २०१९“ मा हजुर हरुलाइ हार्दिक स्वागत गर्दछौ ।

स्थान , मिती र समय यस प्रकार रहेको छ :-

Date : 21th September ,2019 ( Saturday )
Venue: 2700 Saratoga St, Alameda , CA
Time : 5:00 pm – 11:00 pm

]]>
Passport Camp https://nancusa.org/2019/02/09/passport-camp/ Sat, 09 Feb 2019 20:39:51 +0000 http://nancusa.org/?p=919 ]]> Durga Pooja Program 2022 https://nancusa.org/2019/02/09/durga-pooja-program/ Sat, 09 Feb 2019 20:21:57 +0000 http://nancusa.org/?p=905 In the Year 2022, During mostly celebrated Dashain festival, Durga Puja was held in our own

 Communty Center  Land

4462 Appian Way, El Sobrante, CA 94803

This Event was held From Gathasthapana ( the first Day ) till Dashamai (the tenth day)  of the Festival.

 

 

]]>
SCENE FROM NEW YEAR 2074 NANC PICNIC https://nancusa.org/2017/05/05/scene-from-new-year-2074-nanc-picnic/ Fri, 05 May 2017 14:23:02 +0000 http://nancusa.org/?p=489 Nepali Association of Northern California ( NANC ) thank you and appreciated to all for joining Nepali New Year 2074 Picnic . It was great opportunity to serve to our Nepali Community through celebrating our New Year Picnic and approximately 800 community members have participated in picnic and enjoy typical Nepali foods .

we ( NANC ) also appreciated so much to financial donors who made this picnic possible free to general public by donating from $5.00 to up to $1001 .00 also thank you so much to volunteers who contributed their time day and night to prepare foods . we hope and optimistic same kind of help and cooperation in incoming year also , once again thank you all .

]]>